शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पीसीआर गर्नुपर्ने भन्दैस्थगित गरिएको थियो । एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन
सञ्जिव कार्की निष्ठा, सरलता, संघर्ष र समर्पणका प्रतीक देवी न्यौपानेलाई दैवले क्रूरतम मृत्यु , बीभत्स हर्कत गरेर रोजायो । श्रम गरेर खानुपर्छ, आफूले सकेको काम गर्नु शरीर मन क्रियाशील राख्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको हो । बैठकमा १४ औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे
कांग्रेस संसदीय दलका नेता नेपालीले सरकारले सोचेभन्दा फरक ढङ्गले आफूहरू अघि बढ्ने बताउनुभयो । सरकार ढल्ने डरले रातारात संसद् अधिवेशन अन्त्य गर्ने खेलमा लाग्नु खराब भएको उहाँको भनाइ छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वैकल्पिक सरकार गठनबारे औपचारिक निर्णय लिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेसको प्रयास सफल हुन सकेको छैन । जसपाले औपचारिक निर्णय
काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत विषयमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बोलाएको हो । बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ । पार्टी कार्यालय सानेपामा दिउँसो
काठमाडौं, चैत २७ । नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बसेको विपक्षी तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको