२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेसले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेका बेला सभापति शेर बहादुर देउवाले

दोहोरो चरित्र त्याग्न माओवादी केन्द्रलाई सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गर्नुभएको छ । सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि उहाँले आग्रह गर्नुभयो ।आफ्नै

राष्ट्रपतिले अपरान्ह ४ बजेका लागि बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका

सत्ता समिकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

काठमाडौं । नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को त्रिपक्षिय बैठक आज बस्दैछ । यी तीन दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि

सरकारको नेतृत्व गर्न तयार छु : देउवा

बारा, चैत १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पदको लोभी नभएको भन्दै संकटको अबस्थाले बाध्य बनाए सरकारको नेतृत्व गर्न पछि नपर्ने बताउनुभएको छ । बाराको पचरौता नगरपालिक, बेल्दारीमा

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । बैठकमा वर्तमान राजनीतिक

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर छ । नर्भिक अस्पतालका डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा खाशै सुधार हुन सकेको छैन् । बीचमा स्वास्थ्यमा केही सुधार देखिइपनि

आफ्नै राजनीतिक धरापमा फसेको कम्युनिस्ट सरकार

हरिविनोद अधिकारीसत्तामा रहेको अल्पमतको नेकपा एमालेको सरकारमा हिम्मत छ —तत्काल राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खोल्ने ? हिम्मत छ प्रधानमन्त्री केपी शर्मा ओलीमा — प्रजातन्त्रको स्वाभाविक प्रवाह रोक्न अतीतमा

कांग्रेस सरकारमा जानुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ । देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।