२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साझा उम्मेदवार चयन नभएपछि कांग्रेसको पौडेल पक्ष कार्यकर्ता थामथुमको रणनीतिमा

काठमाडौं, भदौ १७ । गुटभित्रै चर्को प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस संस्थापनइतर चार नेताले आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् । समुहबाट एकल उम्मेदवारको

नेपाली राजनीतिमा ‘समाजवाद’को मोह, मुखमा रामराम बगलीमा छुरा

संविधानको धारा ४ मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनिएको छ । त्यसमध्ये समाजवाद अहिले चल्तीको शब्द बनेको छ ।

कांग्रेसमा सहमति : बढ्यो महाधिवेशनको पाराे

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसंगै निर्धारित मितिमा महाधिवेशन हुने संभावना तिब्र बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन

पूर्व उपमेयर भट्टराईसहित १२ जना कांग्रेस प्रवेश, सभापति देउवाद्वारा बालुवाटारमै स्वागत

पोखराको राजनीतिमा भट्टराई परिवारको भुमिका महत्वपूर्ण रुपमा लिने गरिन्छ । भट्टराई परिवार प्रवेश गरेसँगै पोखरामा कांग्रेस थप बलियो हुने देखिएको छ ।

कांग्रेस राजनीतिमा निधिले दिन खोजेको सन्देश : विभिन्न धार्मिक पीठका प्रमुखलाई बोलाएर लिए मन्त्रणा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न मन्दिरका पुजारीहरुसँग मन्त्रणा अर्थात शुभाशिष लिनु भएको छ । नेपाली कांग्रेस सभापतिको निर्वाचनको तयारीमा रहनु भएका निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर

कांग्रेसभित्र बैचारिक विद्रोहको संकट

लाओस राईसामान्यतय बिद्रोह भन्ने बित्तिकै आक्रोशपूर्ण ब्यवहार र गतिविधिलाई बुझ्ने गरिन्छ । रसको हिसाबले हेर्ने हो भने बिद्रोह रौद्र रसमा पर्दछ । विशेषताको दृष्टिले पनि बिद्रोह हाँस्य रस जस्तो सामान्य

कांग्रेसकाे क्रियाशील सदस्यता विवाद अन्त्य, विवाद समाधान समितिले बुझायो प्रतिवेदन

काठमाडौं । लामो समयदेखि विवादमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य भएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै विवाद अन्त्य भएको हो ।

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान भएको दाबी, आजै सभापति देउवालाई प्रतिवेदन बुझाउने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको

कांग्रेसको क्रियाशील विवाद अझै समाधान हुन सकेन, म्याण्डेट सकिएको २ दिनपछि समितिले माग्यो थप समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश

प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन– शेखर कोइराला

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभयो, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।