चितवन । बिहिबारदेखि सुरु भएको नेपाली कांग्रेस चितवनको अधिवेशनमा आज शुक्रबार मतदान हुँदैछ । १४ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न अहिले विहानदेखि मतदानको कार्य सुरु हुँन लागेको हो