२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चितवन कांग्रेसका सभापति स्थानीयको कब्जामा

काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र पौडेललाई गीतानगरका स्थानीयले नियन्त्रणमा लिएका छन् । सुकुम्वासी बस्तीमा पैसा बाँडेकाे आराेप खनाल र पौडेललाई आज