काठमाडौं । शनिबार निधन हुनुभएका कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ । प्रखर समाजवादी चिन्तक नेता गिरीको