१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समानुपातिकतर्फ अहिलेसम्म एमाले अगाडि

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ७ हजार