१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस कैलालीको जिल्ला अधिवेशन आज हुँदै

कैलाली । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आज आइतबार हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि ३ जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार पूर्व–उपसभापति नारायणदत्त भट्ट, अहिलेका जिल्ला