२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कांग्रेस मकवानपुर अधिवेशनको मनोनयन दर्ता आज हुँदै

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर अधिवेशनको आज आइतबार मनोनयन दर्ता हुँदैछ । तर मतदान भने सोमबार बिहान हुने भएको हो । नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापतिसहित जिल्ला कार्यसमितिको लागि