७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्याङ्जाको चापाकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

स्याङ्जा । स्याङ्जाको चापाकोटमा शनिबार राति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारका क्रममा चापाकोटको सुन्तलीटार बजारमा झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ