२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार पनि बस्ने भएको छ । गत शुक्रबार सुरू भएको संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे बस्ने छ । राष्ट्रियसभा र

सुनिल शर्मालाई पक्राउ गर्नु आपत्तिजनक : रमेश लेखक

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । निरन्तरको संसद अवरोधको विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठक जारी

ठूलो र पुरानो पार्टी भनेर हुँदैन कांग्रेसलाई समयानुकुल अगाडि लैजानु पर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई समयअनुकुल सुदुढ नबनाई ठूलो र पुरानो पार्टी भनेर मात्रै नहुने बताउनु भएको छ । बिहिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले

टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्ने कांग्रेसकाे माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निस्कर्ष निकालेको छ । मंगलबार कांग्रेसको संसदीय

चितवन कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

काठमाडौं । नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले ६० प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने

कांग्रेसले आफूलाई सुधार्न अभियान नथाले जनतासँग जोडिन गार्‍हो पर्छ : नेता सिंह

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग अनुसार पार्टी संचालनमा फरक पन ल्याउनु पर्ने बताउनु भएको छ । आइतबार चितवन पुग्नु भएका नेता सिंहले नेपाली कांग्रेस चितवनद्वारा आयोजित

कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज सकिंदै

काठमाडौं । नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ । साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ । मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन

राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता कोईरालाले क्रियाशील सदस्य बढाएर मात्रै

कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठक शुरु भएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको हो । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ –आफ्नो धारणा