२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेसको पदाधिकारी बैठक सुरु, सभामुखमा उम्मेदवारीबारे निर्णय गर्ने

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेकि नदिने भन्नेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार सुरु भएको बैठकमा सभामुखमा

दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस् : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । उहाँले आइतबार काठमाडौंबाट पोखराका लागि उडेको

सभामुख र उपसभामुखको निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीसभापति शेरवहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको

कांग्रेस सरकारमा सहभागी हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ । बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान

कांग्रेसले परिस्थितिको मूल्यांकन गरेर विश्वासको मत दियो : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो

कांग्रेसले सरकारमा च्याँखे थाप्ने काम गर्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेस सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

फेरि पनि संसद विघटन हुन सक्ने ओलीको अभिव्यक्तिप्रति देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्न सक्ने अभिव्यक्तिको दिएकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको

कांग्रेस केन्द्रीय कार्य समिति बैठक फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक फेरि सरेको छ । पुस २८ गतेका लागि बस्ने भनिएको बैठक माघ १५ गतेसम्मका लागि सारिएको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य

कांग्रेसको विश्वासको मत दिने निर्णयले नयाँ भाष्य स्थापित : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकोमा लोकतन्त्रमा नयाँ भाष्य स्थापित भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको

अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले