काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ । बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा
पोखरा, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन नगरे कांग्रेस सकिने चेतावनी दिनु भएको छ । आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेसका नेतालाई
काठमाडौं, माघ १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ । महामन्त्री थापाले यही हप्ताको शुक्रबार
काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार भर्चुअल बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो
काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ । शुक्रबार बैठक बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।कोरोना संक्रमणको जोखिमका कारण
काठमाडौं, माघ ८ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताउनु भएको छ । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा पहिलोपटक विघटन गरेपछि प्रतिनिधिसभा पुनःस्थापना, विघटन र फेरि पुनःस्थापनाका क्रमबाट गुज्रियो । तर, सरकार र प्रतिपक्षी हठले यो एक वर्षमा वार्षिक बजेटबाहेक
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलालीको अधिवेशन अझै हुन सकेको छैन ।
भैरहवा, पुस ३० । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानविन नहुने गरेको बताउनु भएको छ । उहाँले ठूला नेता/कर्मचारी मुछिन्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको
काठमाडौं, पुस २५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताउनुभएको छ । कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले निर्वाचन पछि कांग्रेस