२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गन्दा शशांक २४४२ मत सहित पहिलो, दोस्रोमा एनपी सावद

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर

कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी

काठमाडौं । नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका रामकृष्ण यादवलाई पराजित गर्नुभएको हो । महेन्द्रले

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे विजयी,मुख्यमन्त्री जीवन शाही पराजित

काठमाडौं । नेपाली काँग्रेसको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी हुनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाण्डेले डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो । शुक्रबार

खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो । राठौरले २५७६ मत प्राप्त हुँदा

निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रदिप पौडेलको प्रतिवद्धता

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरि निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । निर्वाचन परिणाम घोषणापछि

अब सभापतिमा उठ्दिन : शेखर कोइराला

काठमाडौं, पुष १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब युवाहरुले पार्टी र देश हाँक्ने समय आएको बताउनु भएको छ । इमेज टेलिभिजनको कार्यक्रम हटसिटका लागि अन्तर्वार्ता दिँदै उहाँले

रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं, पुष १ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउनु भएको हो । उहाँले नैतिकताको

४१९० मत गन्दा गगन थापाकै अग्रता

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले अग्रता लिएका छन् । ४१९० मतगणना हुँदा गगन थापाले

४०९० मत गन्दा गगनको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार गगन थापाले आफ्नो

३१ सय २० गनिसक्दा गगनलाई २०३७ मत

काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ