२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसले संसदलाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्तौला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३

प्रधानमन्त्री दाहाललाई कांग्रेस नेता कोईरालाको प्रश्न – कति पटक विश्वासको मत लिनुहुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिनुभएकोप्रति आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो

राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक सुरु

संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । बिहीबार बिहान

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ । मंगलबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेको हो । कांग्रेस सांसदहरू

प्रदेश सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौं : कांग्रेस

काठमाडौं । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताउनुभएको छ ।

रवि लामिछानेमाथि कांग्रेसले सहकारी ठगीको आरोप लगायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताउनुभएको छ । पार्टीको काठमाडांै

सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास

कांग्रेस गृहमन्त्री लामिछानेको सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्नैपर्नै अडानमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ ।

गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राख्नुभएको छ । बुधबार सिंहदरबारस्थित