१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


कांग्रेस महाधिवेशन : कैलालीमा पनि आधा दर्जन सभापति

जनसंख्याका आधारमा प्रदेशको सबैभन्दा ठूलो कैलालीमा नेपाली कांग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

स्याङ्जाका ४ प्रदेशमा कांग्रेसको मतदान सकियो

स्याङ्जा, मंसिर ३ । नेपाली कांग्रेसले स्याङ्जाका ४ प्रदेशमा मतदान सम्पन्न गरेको छ । कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत स्याङ्जाका ४ प्रदेशमा नेतृत्वका मतदान सकिएको छ । कांग्रेसको १४ औं

कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

महाधिवेशनमा होमिँदै प्रमुख राजनीतिक दल

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई तत्काल अधिवेशन गर्न कांग्रेसको निर्देशन

काठमाडौं, कात्तिक ३० । कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशन गर्न निर्देशन गरेको छ । १४ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भइसकेका सातवटा देशस्थित जनसम्पर्क समितिहरुलाई

कांग्रेस बैठक : प्रदेश महाधिवेशनको जिम्मा प्रदेशबाट प्रतिनिधित्व गर्ने नेतालाई

काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश गरिएको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन

पौडेल पक्षको बैठक शुक्रबार बस्दै

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबबार दिउँसो बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन बैठक बोलाइएको हो ।

महाधिवेशन नजिकिएसँगै सभापति देउवा आफू निकट नेतासँग छलफलमा

काठमाडौं, कात्तिक २५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् । महाधिवेशन केन्द्रित रणनीति तय गर्न प्रधानमन्त्री समेत

प्रधानन्यायाधीशले छिटो पदबाट राजीनामा दिए सम्मानजनक बर्हिगमन हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिनु भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश

हिमालयनमा ट्रेड युनियन कांग्रेस निकट श्रमिक विजय

विरगन्ज । पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् । बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल