२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओली हटाउने साँचो जसपाको हातमा छ : मिनेन्द्र रिजाल

काठमाडौं, चैत ६ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पका लागि नेपाली कांग्रेस भित्र कुनै मतभेद नरहेको बताउनुभयो । सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने

ओलीको चरित्र र अहंकारकै कारण मुलुक संकटमा : गगन थापा

पोखरा, चैत ६ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउनु भएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको दोश्रो

कांग्रेसमा अहिले नै सरकारको नेतृत्व लिने वातावरण मिलिसकेको छैन : विश्वप्रकाश शर्मा

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले नै सरकारको नेतृत्व लिने वातावरण मिलिनसकेको बताउनु भएको

कांग्रेसको ‘राष्ट्रिय शिक्षा नीति’ सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा

‘सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा छैन्’

काठमाडौं, चैत २ । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताउनुभएको छ । सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि

कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु हो : शशांक कोइराला

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताउनुभएको छ । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश

प्रधानमन्त्रीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गरे : गगन थापा

बाग्लुङ, फागुन २७ । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गर्न खोजेको आरोप लगाउनुभएको छ । बाग्लुङमा बिहीबार आयोजित कार्यक्रममा उहाँले ओलीको नियत

तीन दल मिलेर सरकार गठन गर्ने भुमिका खेल्न देउवालाई दाहालको आग्रह

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ । देउवालाई भेट्न अध्यक्ष दाहाल अपरान्ह ४ बजे देउवा निवास

कांग्रेसलाई अपवित्र गठबन्धनको खेलमा नलाग्न कमल थापाको सुझाव

भैरहवा, फागुन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपवित्र गठबन्धन मुलुकको हितमा नभएको बताउनुभएको छ । जनताले ५ बर्ष नेकपालाई सरकार सञ्चालनका लागि म्यान्डेट दिएको उल्लेख गर्दै अध्यक्ष

नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुग्यो : रमेश लेखक

कैलाली, फागुन २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुगेको बताउनुभएको छ । प्रेस युनियनले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपाको