२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानविन समिति बनाउनुपर्छ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री

प्रधानमन्त्रीको अभिव्यक्ति गलत : कांग्रेस

काठमाडौं । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला चयन

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत हुनुभएको छ । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिन कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पार्टीले जनाएको

प्रधानमन्त्रीले राजनीतिक इमान गुमाइसक्नुभयो, प्रधानमन्त्रीको नेतृत्वमै प्रश्न छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो ।

कांग्रेसका कारण गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्रीको भनाईलाई अस्वीकार गछौं : महत

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईमा कुनै सत्यता नरहेको बताउनुभएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई

निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा बाझिँयो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको

भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ । मंगलबार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिवद्धता प्रस्तुत गर्दै उपसभापति

कांग्रेसबाट निर्वाचित वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ । सोमबार नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडा