२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तरुण दलका नेताको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेताको हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरेको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद

कांग्रेस पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिने

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्ष निरन्तरता दिनुपर्ने निष्कर्श निकालेको छ । सोमबार पार्टी महामन्त्री शशांक कोइरालाको निबासमा बसेको समूहको बैठकले

प्रधानमन्त्री ओलीलाई अपमानित अभिव्यक्ति नदिन कांग्रेसको चेतावनी

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमानित अभिव्यक्तिहरु नदिन चेतावनी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसद विघटनको विरोध गर्नेहरू

ओली समूहसँग सहकार्य गर्ने पक्षमा देउवा

काठमाडौं, माघ ९ । कांग्रेस सभापति शेरबहादुर देउवा अल्पमतमा परेका प्रदेश १ र बागमती प्रदेश सरकारमा नेकपाको ओली समूहसँग सहकार्य गर्नु पर्ने पक्षमा उभिनु भएको छ । शुक्रबार आफ्नै निवास

प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग देउवाको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको छ । उहाँले आजबाट प्रदेश १ मा शुरु हुन लागेको हिउँदे अधिवेशन र सरकारविरुद्ध दाहाल–नेपाल पक्षको

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । मंगलबार बस्ने तय भएको बैठक माघ १३ गते सम्मलाई स्थगन गरिएको हो । पार्टी मुख्य सचिव

लोकतन्त्रको चिरहरण गर्ने ओलीको कदमलाई सडकबार्टै ठेगान लगाउनुपर्छ : कांग्रेस नेता जोशी

पोखरा, माघ ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको बताउनुभएको छ । पोखरामा आइतबार पत्रकासँग कुरा गर्दै नेता जोशीले

‘न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त छु’

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का

देशमा रक्तपात हुने खतरा : सुजाता कोइराला

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा औल्याउनुभएको छ । बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ

पृथ्वीजयन्ती मनाउन सकिदैन : कांग्रेस सभापति देउवा

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा राजा आउ देश बचाउ भन्ने नारा धन्किएको समयमा पृथ्वीजयन्ती मनाउन नसकिने धारणा राख्नुभएको छ । आइतबार आफ्नै निवासमा प्रजातान्त्रिक विचार