२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको महासमिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । दिउँसो १ बजे सुरु गर्ने तयारी भएपनि बैठक केही ढिलो गरी सुरु भएको हो । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति

कांग्रेस नेताहरु भन्छन् – जनताको अवस्थामा सुधार ल्याउन महासमिति बैठकले ठोस नीति तय गर्छ

काठमाडौं । मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यहरुले गरेका छन् । सोमबारबाट गोदावरीमा सुरु भएको चार दिने महासमिति

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिनेगरी दोस्रो दिनको बैठक सकिएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रिय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर

कांग्रेस केन्द्रीय समिति बैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा पूरक प्रस्ताव पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैकठमा हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै पूरक प्रस्ताव लगिएको छ । शंकर भण्डारीको नेतृत्वमा २२ जना सदस्यहरुले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै

कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ । बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा

गृहमन्त्रीसँग रुष्ट कांग्रेसले भन्यो – सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ । सोमबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै

संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौं नछोड्न सांसदहरुलाई निर्देशन

राष्ट्रिय सभा उम्मेदवार छान्न कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ । बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठक सकिएपछि शनिबार बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले

अहिले कांग्रेस वरिष्ठ नेताको बारेमा कसैले चिन्ता लिनुपर्दैन : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार