२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रचण्डलाई जसले बोक्यो उसलाई चिलाउन सुरु हुन्छ : नेता बास्कोटा

धुलिखेल नगरपालिकाको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रचण्डकै कारण तत्कालिन केपी ओली नेतृत्वको सरकारले राम्रोसँग काम गर्न नपाएको र अहिले गठबन्धनमा पनि त्यहि देखिएको बताउनुभयो ।