८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


श्रीलंका सरकारले कागज खरिद गर्न नसक्दा लाखौं विद्यार्थीको परीक्षा स्थगित

काठमाडौं । श्रीलंका सरकारसँग कागज किन्ने पैसा नहुँदा लाखौं विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न