८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाल्पामा कागतीको व्यवसायीक खेती

पाल्पा । पाल्पामा पछिल्लो समय कागतीको व्यवसायीक खेती हुन थालेको छ । बजारमा बढ्दो माग र राम्रो आम्दानी हुन थालेपछि कागती खेतीतर्फ पाल्पाली कृषक आकर्षित भएका हुन् । खाद्यान्न, तरकारी