काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकका कुकुर र बिरालाहरुको बन्ध्याकरण तथा खोप अभियान सुरु गर्ने भएको छ । मेयर बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल माफर्त महानगरपालिकाका ९ वटा वडामा