६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजे खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित