काठमाडौं, साउन २५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाको ४ हजार ५ सय २ जनामा गरेको सर्वेक्षणमा ७२ दशमलव १ प्रतिशत व्यक्तिले मात्र मास्क प्रयोग गर्ने भेटिएको छ ।
प्रज्ञा तिमल्सीना (ईमेज) काठमाडौं, साउन २५ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले उनीहरुलाई घरमै राख्ने निर्णय गरेको छ । संक्रमितको संख्या बढेसँगै शैया अभावको समस्या हुने र जटिल प्रकारका
काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी–साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । ‘लकडाउन’ खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरी सञ्चालन गरेका
काठमाडौं, साउन २२ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा बुधबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ । अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो । ललितपुरस्थित बंगलामुखी मन्दिर आसपास केन्द्रविन्दु रहेको
काठमाडौं, साउन २१ । बुधबार काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतम अनुसार काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा
काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै
काठमाडौं, साउन २० । मंगलबार काठमाडौं उपत्यकाका थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा ४८ जना, भक्तपुरमा
काठमाडौं, साउन १८ । आइतबार काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र
काठमाडौं, साउन १३ । मंगलबार काठमाडौं उपत्यकामा थप ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा