११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रक्रिया रद्द गर्न सेनालाई लेखाको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रूतमार्गको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेज मध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । बैठकले फास्ट