१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं महानगरद्वारा प्रमख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ । महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा

२० जनालाई रोजगारी दिए व्यवसायीलाई ३ वर्षसम्म कर छुट दिने काठमाडौं महानगरको घोषणा

काठमाडौं । आगामी आर्थिक वर्षदेखि काठमाडांै महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

काठमाडौं महानगरले फुटपाथ व्यापारीमाथि ज्यादती गर्‍यो, संघीय सरकारले हस्तक्षेप गरोस् : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं

काठमाडौं महानगर घेराउ गर्ने फुटपाथ व्यवसायीको चेतावनी

काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ । शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

काठमाडौं महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको

विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरले चेतावनी

काठमाडौं । विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरले चेतावनी दिएको छ । काठमाडौं महानगरले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गर्दै बन्द गरे कारबाहीको चेतावनी दिएको हो । नेपाल

काठमाडौं महानगरले भदौ १ गतेदेखि नियमित बजार अनुगमन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौ १ देखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ । उपप्रमुख नेतृत्वको अनुगमन समितिले साउनभित्र अनुगमनको सूचक तयार पार्ने, सूचना र विवरण संकलन गर्ने

काठमाडौं प्लाजाको भवनमा महानगरको कार्यालय सञ्चालनमा, सेवाग्राही अनविज्ञ

काठमाडौं । काठमाडौं महानगरसँग सम्बन्धित कुनै काम छ भने अब नयाँ ठाउँबाट तपाईंले सेवा पाउनुहुने छ । नेपाल ट्रस्टका नाममा रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजाको भवनमा काठमाडौं महानगरपालिको कार्यालय सञ्चालनमा ल्याइएको

साउन २१ देखि २४ सम्म कोरोनाबिरुद्धको खोप अभियानका चलाउँदै काठमाडौं महानगर

काठमाडाैं । काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ बिरुद्ध खोप अभियान चलाउने भएको छ । कोरोनाबिरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन

काठमाडौं महानगरले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै

काठमाडौं । दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । यसरी एकतर्फी