१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरुको स्मरणमा शहीद दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र

भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा

एमाले मुख्यालयबाट कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ । गत शुक्रबार दरबारमार्गमा जागरणसभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले काटेको पत्र बुझाउन आज महानगरको

काठमाडौं महानगरपालिकाले गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड, मारवाडी समुदायको प्रतिवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । बुधबार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो । मारवाडी सेवा समितिले गरेको

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड

काठमाडौं । देशका ७५३ वटा स्थानीय तह मध्ये अधिकांशले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट पेस

मेयर साहको चेतावनीपछि काठमाडौं महानगरका चार जना चालक रिहा

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई रिहा गरिएको जानकारी गराउनुभएको छ

काठमाडौं महानगरले सुरु गर्‍यो करको बजार अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि घरवहाल कर लगायतको बजार अनुगमन सुरु गरेको छ । महानगरपालिकाको राजस्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रुपमा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था

शहीदका सपना पूरा गर्न साझा संकल्प आवश्यक : उपप्रमुख डंगोल

काठमाडौं । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसै अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख

धरहरा क्षेत्रमा आजदेखि निःशुल्क पार्किङ सेवा

काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा शुरु भएको छ । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ

धरहराको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ

काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज