१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौंको मेयरमा तीन जना कलाकारले उम्मेदवार दर्ता गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह

काठमाडौं महानगरपालिकाको ५ वर्षे कार्यकालमा नगन्य उपलब्धि

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौं महानगरको नेतृत्ववारे सर्वत्र चर्चा र चासो सुरु भएको छ । आसन्न निर्वाचनमा पनि महानगरको नेतृत्वलाई लिएर शीर्ष राजनीतिक दलका प्रभावशाली

महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन

महानगरबासीले दिएको धेरै जिम्मेवारी पूरा गरेको छु : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गर्नुभएको छ । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण

उपमेयरसँग कुनै बिवाद छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएका समाचार जस्तो नभएको बताउनुभएको छ । केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन

सरकारले स्थानीय तहसँग कोभिड नियन्त्रणमा समन्वय नगरेको मेयर शाक्यको आरोप

काठमाडौं, माघ ६ । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को

प्रभावकारी बन्दै महानगरको एक महिने खोप अभियान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा यी क्षेत्रहरुमा मंसिर

काठमाडौं महानगरपालिकामा भोलिदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने (खोप केन्द्रसहित)

काठमाडौं, असोज २१ । काठमाडौं महानगरपालिकामा भोलि (शुक्रबार)देखि कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले

शेरबहादुर र स्वर्गीय सुर्यबहादुरकाे गृहजिल्लाका नगरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध

काठमाडौं। काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१ को पाख्रीबास

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । महानगरपालिकाले विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गर्दै