१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नि:शुल्क एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्न मेयर शाक्य अनुरोध

काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न अपिल गर्नुभएको छ । मेयर प्रमुख शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन

विपन्न कोरोना संक्रमितको उपचारका लागि महानगरले सहयोग गर्ने

कामाडौं । काठमाडौं महानगरपालिकाले विपन्न कोरोना संक्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ । महानगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न संक्रमित परिवारका लागि औषधि किन्न तथा अन्य

नेपालमा प्रजातन्त्र बढी भयो : मेयर शाक्य

काठमाडौं, बैशाख १३ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा प्रजातन्त्र बढी भए भएको टिप्पणी गर्नुभएको छ । राजधानीमा सोमबार भएको एक कार्यक्रममा उहाँले पत्रकारहरुप्रति लक्षित गर्दै बोल्न लेख्न पाइयो

नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउँछः उपमेयर हरिप्रभा

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो

काठमाडौं महानगर वडा ३० का सचिव पक्राउ

काठमाडौं, चैत ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरत कुमार पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ । वडाको काम गरेका ठेकेदारको भुक्तानी

व्यापारीक क्रियाकलापविरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह

काठमाडौं, चैत २ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारीक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा

कोरोनाविरुद्धको खोप केन्द्रको अनुगमनमा मेयर शाक्य

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

काठमाडौं, फगुन २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ

महानगरको ३० लाख सहयोगमा क्षेत्रपाटीकाे चिकित्सालयमा लिफ्ट

काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान गरिएको छ । चिकित्सालयको ६४ औँ वार्षिकोत्सवमा महानगरका मेयर विद्यासुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । ४५

काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’, अब पाँच रुपैयाँमा एक लिटर पानी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’ को स्थापना गरिएको छ । बिहीबार रत्नपार्क, स्वयम्भू र बाइसधारामा यसको ‘जरुंहिति’ भनिने वाटर एटीएमको स्थापना गरिएको हो । काठमाडौं महानगरपालिका र