शनिबार भएको फाइनल खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । एपीएफले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले २४ ओभर १
काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो ।
जितसँगै पुलिस दुई खेलबाट ४ अंक बनाएर अंकतालिकाको पहिलो स्थानमा छ । पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको पुलिस दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफसँग पराजित भएको थियो ।