१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ, दाहाल मन्त्रिपरिषद् २३ सदस्यीय पुग्यो

काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेपछि आज मन्त्रिपरिषद विस्तार गर्नुभएको