काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मतगणनामा कांग्रेसका केसी २ हजार ६