१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गगनले जिते काठमाडौं ४ मा,भारी मतले विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी हुनुभएको छ । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो ।