परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं । नेपालको पहाडी भेगमा आज (बिहीबार) होली पर्व मनाइँदै छ । कोरोनाका कारण दुई वर्षदेखि मनाउन नपाएको होली पर्व यस वर्ष धुमधामका साथ मनाइँदै छ । काठमाडौंको बसन्तपुर लगायतका
उहाँले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौं लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उहाँले दिनुभयो ।
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ विजेश्वरीमा आज (बुधबार) बिहान मोटरसाइकल र स्कुटर आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६०
काठमाडौं । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन
लामो समय उठ्न नसकेको फोहर कुहिएपछि निस्केको दुर्गन्धले सडक छेउछाउका व्यापार व्यवसायमा पनि असर परेको व्यापारीहरू बताउँछन् । दुर्गन्धले गर्दा ग्राहकहरु नआउने गरेको उनीहरूको दुखेसो छ ।
काठमाडौं । २०७४ को निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ । वर्तमान सरकारले आगामी वैशाख ३० गते एकैचरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेको
उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको आदेशानुसार शनिबारदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमित रूपमा सञ्चालन गर्न सकिने छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई आह्वान गर्नुभएको हो ।
शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनःनिर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।