५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन, महानगरपालिकामा बिदा

काठमाडौं । काठमाडौंका पूर्वमेयर पिएल सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय

काठमाडौंले पोखरालाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्समाथि काठमाडौं गुर्खाजले जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई हराउदै काठमाडौं जित निकालेको हो । १३९ रनको लक्ष्य

भुटानका राजा काठमाडौंमा

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । भुटानका

परेवा उडानमा सुगत मानन्धरको परेवा प्रथम

काठमाडौं । राष्ट्रिय परेवा उडान प्रतियोगितामा काठमाडौं बाङ्गेमुढाका सुगत मानन्धरको परेवा प्रथम भएको छ । नेपाल परेवा उडान खेल संघले शनिवार रजत महोत्सव मनाउँदै विजेता मानन्धरलाई पुरस्कृत गरेको छ ।

काठमाडौं विश्वकै छैटौं प्रदूषित शहर

काठमाडौं । काठमाडौं अहिले विश्वकै छटौं प्रदूषित शहर भएको छ । आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । हावाको यो गुणस्तर अस्वस्थकर

छठमा सजिएको काठमाडौं (फोटो फिचर)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ

नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक लामामाथि आक्रमण

काठमाडौं । नेपाल भूमि रियल स्टेटका प्रबन्ध निर्देशक विक्रम लामामाथि अज्ञात समुहले आक्रमण गरेको छ । पानीपोखरीस्थित पार्किङ स्थलमा आफनो कार पार्क गरी निस्कने क्रममा ४ जनाको समुहले लामालाई आक्रमण

हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं पुग्ने सडक सञ्चालनमा

काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी

काठमाडौंको सडकमा खाल्डाखुल्डी, सवारी चलाउनै कठिन

काठमाडौं । काठमाडौं उपत्यकाका मूलसडकमै यतिखेर जतातै खाल्डाखुल्डी देखिन थालेका छन् । देशको राजधानी शहरका मूख्य सडकहरुमा ठूलाठूला खाल्डा परेर सवारी चलाउनै मुस्किल हुँदा समेत पोल पोलमा स.वि. लेख्दै हिँड्ने

सफा काठमाडौं (तस्बिरहरु)

काठमाडौं । अहिले काठमाडौं उपत्यकाको मौसम खुलेको छ । मौसम खुलेसँगै काठमाडौं उज्यालो अनि मनमोहक देखिन्छ । उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । आकाश खुलेसँगै गर्मी बढेको