८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।

काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा गएराती टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराती पौने १० बजे तिर बा ४ ख

काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्छु : मन्त्री चौधरी

चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर २८ । सभापति चयनका लागि नेपाली कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो

पोर्चुगलदेखि काठमाडौं साइकलमा सरर, ११ दिनमा पुगे सगरमाथा आधार शिविर

सहासिक यात्रालाई आफ्नो जीवनयात्रा बनाएका बेन्टोको विगतले उनलाई यसमा लाग्न प्रोत्साहित गरेको उनी बताउँछन् । पोर्चुगलमा सन् २०१७ मा बाइकरेसिङ्गमा ठूलो दुर्घटनामा परेका उनलाई चिकित्सकले नयाँ जीवन दिए ।

काठमाडौंका सिडिओ रिजाल भन्छन्– ‘अहिले नै लकडाउनको तयारीमा छैनौं’

दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ ।

काठमाडौंको कोटेश्वरमा रोकीराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित आकाशेपुल नजिकै गएराती रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक किनारामा रोकीराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प

काठमाडौं कांग्रेसको सभापतिमा प्रकाशमान पक्षका सबुज बानियाँ निर्वाचित/ देउवा पक्षका उपेन्द्र कार्की पराजित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनको आज बिहान प्राप्त मत परिणाम अनुसार बानियाँले सभापतिको अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गर्नुभएको

उच्च वायु प्रदूषणको सूचीमा काठमाडौं सातौं स्थानमा

बुधबार दिउँसो २ बजे पाकिस्तानको लाहोर सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा पहिलो स्थानमा छ । जहाँको एक्यूआई १ सय ९० छ ।

काठमाडौंसहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च

बुधबारदेखि देशैभर मौसम बदली हुँदा वायु प्रदूषणको दर बढ्दै गएको छ । गत वर्ष काठमाडौं ४ सय माइक्रोग्राम परमिटर क्युवसम्म पुगेको विभागको तथ्याङ्क छ ।