काठमाडौं । काठमाडौंको कपुरधारास्थित एउटा घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरामा खानतलासी गर्दा पेस्तोल फेला परेको महानगरिय प्रहरी बृत लैनचौरका प्रमुख
काठमाडौं । आजदेखि काठमाडौका आठ स्थानीय तहमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका
खिलनाथ ताजपुरीयाकाठमाडौं, असोज ३० । काठमाडौंका सडक र वस्ती यतिबेला शान्त र सुन्दर रहेको आभाष हुन्छ । सवारी जामले घण्टौंसम्म नपुगिने ठाउँ एकैछिनमा पार हुन्छ । अरुबेला धुलोधुवाँले छिचोली साध्य
काठमाडौं, असोज २९ । मान्यजनको हातबाट दशैंको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साईतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा
काठमाडौं, असोज २८ । नेपालीहरुको महान पर्व बिजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दशैं तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका
काठमाडौं, असोज २६ । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको छ । दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो । मंगलबार
महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको उहाँले बताउनुभयो ।
असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।