काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ ।
काठमाडौं, असोज २१ । बडा दशैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी–बोका उतार्न थालिएको छ । तर यस पटक कोरोना संक्रमणलाई कारण देखाउँदै मूल्य भने बढेको छ । कोरोना संक्रमणको जोखिम
जितसँगै पोखरा ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको चितवन टाइगर्सको ५ खेलबाट ८ अंक छ । पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा प्रतिद्वन्दी प्रगतिमान रञ्जितलाई पराजित गर्दै शाक्य निर्वाचित हुनु भएको हो । रामचन्द्र पौडेल र
काठमाडौं, असोज १७ । प्रहरीले काठमाडौंको मनहरा नगरपालिकाबाट ठूलो परिणाममा पटका बरामद गरेको छ । प्रहरीले काठमाडौंको गोठाटारबाट सर्लाहीका कामेश्वर प्रसाद यादवसहित सो पटक बरामद गरिएको प्रहरीले जनाएको छ ।
विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । प्लेअफमा स्थान बनाउन दुबै टिमलाई जित्नैपर्ने दबाव छ ।
बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए ।
उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै सञ्चालन गर्न आदेश दिइएको छ ।
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २०
वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।