२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा थप्ने तयारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार निर्णय हुने

पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो ।

विद्यार्थीलाई खोप लगाउने क्रम जारी, केन्द्रमा लामवद्ध ४० वर्षका नागरिक

४० वर्ष माथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको हो ।

काबुलबाट कुवेत हुँदै काठमाडौं आएका एक जनामा कोभिड–१९ पुष्टि

यस्तै ९ जना नियमित उडानबाट नेपाल आउने क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ । साँझ ५ बजेसम्ममा ३ सय १० जनाले स्वदेश फिर्तीका लागि कन्सुलर विभागको वेबसाइटमा विवरण दर्ता गराएका

पानी रोकिएपछि काठमाडौंको फोहोर उठ्छ– मेयर शाक्य

वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गर्नुभयो ।

मेलम्चीको पानी बैशाखसम्म काठमाडौं ल्याउन सकिने, १ अर्ब ८५ करोड खर्च लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सबै निकायको सहयोग भए आगामी बैशाखसम्म काठमाडौंमा पानी ल्याउन सकिने बताएको छ । तर आफ्नो एकल प्रयासमा भने पानी ल्याउन सम्भव नहुने समितिको ठहर

काठमाडौंसहित प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित ठुलो पानी पर्ने

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य देखी पूर्ण बदली रहेको हनेछ। आज देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रप्रदेश

अनलाइन पढाएर ढाड सेकिने शुल्क : इन्जिनियरिङका विद्यार्थी मर्कामा, त्रिवि र कलेज मौन

प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ ।

मास्क लगाउन अनुरोध गर्दै काठमाडौं प्रशासनको अनुगमन

यससँगै काठमाडौंको ३ वटै जिल्लामा बिहीबार राति ८ बजेपछि अत्यावश्यक सेवाबाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।

मास्क नलगाउनेलाई ईमेजको प्रश्न– मास्क खोइ ?

मास्क नलगाउने सर्वसाधारणलाई मास्क खोइ भन्दा गजब–गजबको जवाफ पाइयो । कसैले अब लगाउने भनेर जवाफ दिँदा कसैले विभिन बहानावाजी गरे । कतिपयले भने आफूहरुले नलगाएर गल्ती गरेको भएपनि अन्य सर्वसाधारणलाई