२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काठमाडौंको एक होटलको क्वारेन्टिनमा बसेका युवाले आठौं तलाबाट हामफाले

काठमाडौं । काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जना आठौं तलाबाट हाम फालेर घाइते भएका छन् । मंगलबार दिउँसो साउदी अरबियाबाट काठमाडौं आएका बर्दीयाका धर्मराज गिरी राती होटलको

कोरोनाका कारण काठमाडौंमा मात्रै २०० जनाको मृत्यु

काठमाडौं, कात्तिक ११ । नेपालमा कोरोनाभाइरसको सबैभन्दा बढी संक्रमण काठमाडौंमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि काठमाडौंमा उच्च छ । काठमाडौंमा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २०० पुगेको

भारतीय सेनाप्रमुख भ्रमणको पूर्वसन्ध्यामा ‘रअ’ प्रमुख आए काठमाडौं, क–कसलाई गर्नेछन् मन्त्रणा !

काठमाडौं, कात्तिक ५ । भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुभएको छ । बुधबार दिउसो विशेष विमान लिएर काठमाडौं ओर्लनुभएका उहाँले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्ने

राष्ट्रपति विद्या भण्डारीबाट रानीपोखरी उद्घाटन, ग्रन्थकूट शैलीमा ठडियो बालगोपालेश्वर मन्दिर

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको बुधबार

काठमाडौंको एक बालगृहमा ११ बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार

अनावश्यक रुपमा घरबाहिर ननिस्कौंः काठमाडौं जिल्ला प्रशासन

काठमाडौं, कात्तिक ४ । काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले अनावश्यक रुपमा घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै सिडिओ कार्यालयले व्यक्तिगत र

दशैँ शुरुः काठमाडौंको बसपार्कमा यात्रु छैनन्

काठमाडौं । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका

कोरोना संक्रमणका कारण सुनसरी र ललितपुरमा थप पाँच जनाको मृत्यु, भर्ना नलिदाँ संक्रमितको अस्पताल बाहिर निधन

काठमाडौं/सुनसरी । कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । सुनसरीको धरानमा चार जना र ललितपुरमा एक जना गरी पाँच जनाको मृत्यु भएको हो । धरानस्थित वीपी कोइराला

रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति, उपत्यकामा कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, असोज २१ । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै गत चैतदेखि स्थगित गरिएका परीक्षा

दशैंमा गाउँ नजान काठमाडौंवासीलाई सरकारको आग्रह

काठमाडौं, असोज २१ । सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान सल्लाह दिएको छ । कोरोनाको अत्यधिक संक्रमण बढेको भन्दै काठमाडौंमा बसिरहेकाहरुलाई गाउँ नजान सल्लाह दिएको हो । असोज १७ गते बसेको