६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिंहदरबारभित्रका कर्मचारीको ‘पीसीआर’ परीक्षण थालियो

काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको ‘पीसीआर’ परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारीचालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५०० देखि

कमलपोखरीबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद

काठमाडौं, साउन १३ । काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद गरेको छ । सक्कली र नक्कली सुनका बिस्कुट सहित दुई थान माउजर लेखिएको

महाबौद्धमा ६ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १२ । काठमाडौंको महाबौद्ध क्षेत्रका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं २७ का एकै घरका ५ जना र अर्का १ जनामा संक्रमण पुष्टि भएको

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ८ । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं

काठमाडौंमा सवारी–साधनको चाप बढ्यो

काठमाडौं, साउन ७ । २०७६ चैत ११ गतेदेखि लागू भएको ‘लकडाउन’ बुधबारबाट औपचारिकरुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले

देशभरका नदीमा बाढीको खतरा, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अपील

काठमाडौं, साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् । पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ ।

काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी–साधन

काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् । सवारी चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी–साधनहरुमा सामाजिक दुरी कार्यान्वयन गराउन निगरानी पनि बढाएको जनाएको छ

अपहरणको आरोपमा ७ जना पक्राउ

काठमाडौं, साउन २ । प्रहरीले शुक्रबार बिहान अपहरणमा परेका एक ब्यक्तिलाई केही घण्टामै सकुशल उद्धार गरेको छ । काठमाण्डौको टोखाबाट बिहान १० बजे अपहरणमा परेका रामबाबु शाहलाई महानगरीय अपराध महाशाखाको

साझा बस बिहीबारबाट उपत्यकामा चल्ने, आठ वटा रुटका लागि २६ बस तयार

काठमाडौं, असार ३१ । साझा यातायातले भोलि (बिहीबार) साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार सरकारले तोकेको मापदण्ड

बाङ्गेमुढामा पाँचसय वर्ष पुरानो गणेशको मुर्ति फेला

काठमाडौं, असार २९ । काठमाडौं बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ । मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि