१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नवरात्र : कात्यायनी देवीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी