१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोकिएन भुवन र साम्राज्ञीको जुहारी : भुवनले दिए कडा चेतावनी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित दुई कलाकारको आन्तरिक द्वन्द्ध थप चर्किएको छ । अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीबीचको एकसाता देखिको जुहारी सामाजिक संजालमा सेलाउन