१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल बारको निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलै विजयी

काठमाडौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरु निकटको प्यानलनै विजयी भएको छ । बारको अध्यक्षमा सत्ता गठबन्धन निकट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी