१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई सात दिने स्पष्टिकरण

परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ ।