१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिला खुला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुलाई

एक घण्टा ५५ मिनेट १२ सेकेण्डमा २१ किलोमिटरको दूरी पार गर्दै उनले उपाधि हात पारेकी हुन् । कोजुले उपाधिसहित नगद ४१ हजार रुपैयाँ, मेडल र प्रशंशापत्र प्राप्त गरेकी छन् ।