२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काबुलमा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु, २७ बढी घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जना मानिसको मृत्यु भएको छ । दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा

काबुलमा बम विस्फोट हुँदा २० जनाको मृत्य

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । काबुलमा रहेको रुसी दूतावास नजिक भएको विस्फोटमा केही घाइते भएका छन् । घटनामा मारिनेमा दुई जना

आफ्नै विमानबाट विदेशमा पहिलोपटक मानवीय सहायता पठाउँदै नेपाल, भोलि काबुल उड्ने

आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने मन्त्री खड्काले जानकारी दिनुभयो

सम्पत्ति फुकुवाको माग गर्दै बन्द अमेरिकी दूतावास अगाडि अफगानि नागरिकको प्रदर्शन

एजेन्सी । अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न माग गर्दै सयौं प्रदर्शनकारीले बन्द गरिएको काबुलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासअगाडि प्रर्दशन गरेका छन् । हामीलाई खान दिनुहोस, हामीलाई जम्मा गरिएको पैसा

अफगानिस्तानको काबुलमा भएको दुई विस्फोटमा दुई जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको काबुलमा भएका दुई विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । छुट्टा छुट्टै स्थानमा भएका विस्फोटमा परेर चार जना घाइते भएका छन् । काबुलस्थित दश्त ए बर्ची

काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

उनले भनेका छन्, ‘म अस्पतालभित्र छु, मैले ठूलो विस्फोटको आवाज सुनेँ । हामीलाई सुरक्षित कोठामा जान भनिएको छ । मैले अहिले पनि गोलीको आवाज सुनिरहेको छु ।’

गत महिना काबुलमा ड्रोन आक्रमण गर्दा १० जना सर्वसाधारण मारिएको अमेरिकी सेनाद्धारा स्वीकार

एजेन्सी । गत अगस्तको अन्त्यमा अफागानिस्तानको राजधानी काबुलमा आफूहरुले ड्रोन आक्रमण गर्दा बालबालिकासहित १० सर्वसाधारण मारिएको अमेरिकी सेनाले स्वीकार गरेको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्यांक म्याकेन्जीले आफूहरुकोे

काबुल विमानस्थलमा आईएसआईएसद्वारा रकेट आक्रमण

विमानस्थललाई निशाना बनाएर रकेट आक्रमण भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । विमानस्थल क्षेत्रबाट अमेरिकी नागरिकलाई बाहिर निकालिएको छ ।

अफगानिस्तानका कर्मचारीले तलव माग गर्दै काबुलको एक बैंक बाहिर गरे प्रदर्शन

एजेन्सी । अफगानिस्तानका सरकारी कर्मचारीहरुले काम गरे बापतको तलव माग गर्दै काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ गनी बिरुद्ध चर्को

निरन्तर आक्रमण भएपनि काबुलबाट आफ्ना सबै नागरिकको उद्दार गर्ने अमेरिकाको भनाई

एजेन्सी । अमेरिकाले काबुल विमानस्थलबाट अफगान नागरिकको निरन्तर उद्दार गर्ने जनाएको छ । तालिवानी र इस्लामिक स्टेट (आईएस) समूहले निरन्तर हमला गरेपनि अमेरिकाले ती नागरिकलाई सुरक्षित स्थानतर्फ लैजान अन्तिमसम्म प्रयास