एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ९० जनाभन्दा बढीले ज्यान गुमाएका हुन् । मारिनेहरुमा २८
बेलायती सेना रहेको एबी गेटमा विस्फोट भएको समाचारमा उल्लेख छ । विस्फोटपछि गोली पनि चलेको छ । यो आत्मघाती विस्फोट भएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलार्ई जानकारी दिएका छन् ।
एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलको उत्तरी गेटमा एक जना सुरक्षा गार्डको गोली हानी हत्या गरिएको छ । तालिवानी बन्दुकधारी र अफागान सेनबीच भएको गोली हानाहानमा जर्मनीका सुरक्षा गार्डको मृत्यु भएको
एजेन्सी । तालिवानले आइतबार राती आफ्ना सयौं लडाकुहरु पञ्जशीर उपत्यका कब्जाका लागि हिडेको गएको बताएको छ। यो अझै तालिवानको नियन्त्रणमा छैन् । काबुलको उत्तरमा रहेको पञ्जशीर तालिवान प्रतिद्वन्द्वीहरुको गढ मानिएको
अन्य देशले पनि आफ्ना देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास जारी राखेकाले पनि त्यहाँको अवस्था एकदम खराब रहेको छ । विमानस्थलको सुरक्षाका लागि हजारौंको संख्यामा सुरक्षाबल प्रयोग गरिएको छ ।
दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भीड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन । तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो
यस्तै ९ जना नियमित उडानबाट नेपाल आउने क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ । साँझ ५ बजेसम्ममा ३ सय १० जनाले स्वदेश फिर्तीका लागि कन्सुलर विभागको वेबसाइटमा विवरण दर्ता गराएका
अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।
काठमाडौं । तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्थाले बताएअनुसार लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा छन्। तालीवानी लडाकुहरुले आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण
काठमाडौं, चैत ५ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ । उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको